२०८३ कात्तिक ३० गते आइतवार | November 15, 2026

गृहपृष्ठ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक संसदमा फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक संसदमा फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेका विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक फिर्ता पठाएकी जनाइएको छ ।

राष्ट्रपतिको कार्यालय प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्ति : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार