२०८३ असार ८ गते सोमवार | June 22, 2026
गृहपृष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पदभार ग्रहण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् ।
सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।