२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ नवनियुक्त गृहमन्त्री रवि लामिछानेद्वारा पदभार ग्रहण

नवनियुक्त गृहमन्त्री रवि लामिछानेद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् ।

पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले निर्मला पन्तको बारेमा गृह सचिव बिनोद सिंहसँग जिज्ञासा राखेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार