२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलद्वारा पदभार ग्रहण

उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार