गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )
त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यस्थापन संकाय डीनको कार्यालयद्वारा लिईएको एमफिल भर्ना प्रकिया सम्बन्धी लिखित परीक्षामा उतिर्ण बर्णनुक्रम अनुसारका परीक्षार्थिहरुको नामावली प्रकाशित गरेको हो ।
हेर्नुहोस् बर्णनुक्रम अनुसारका परीक्षार्थिहरुको नामावली :







