२०८३ असार ७ गते आइतवार | June 21, 2026

गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह बीबीएस (BBS) चौथो बर्षको नतिजा सार्वजनिक गरेको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बीबीएस (BBS) चौथो बर्षको नतिजा प्रकाशित गर्दै यस्तो सूचना प्रकाशित गरेको छ ।

सूचना हेर्नुहोस् : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार