गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यस्थापन संकाय, डीनको कार्यालय बल्खुद्वारा २०७९ असार २२ (6th July 2022) देखि असार ३२ (16 July 2022) गते सम्म संचालन Bachelor of Business Management (BBM) चौथो सत्र २०२२ नियमित परीक्षाको परीक्षाफल व्यस्थापन संकाय, डीनको कार्यालय बल्खु, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरेको छ ।
हेर्नुहोस् नतिजा :










