२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026
गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा यसरी हेर्नुहोस्)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिविले चार वर्षे बीबीएस पहिलो वर्ष (२०७८) को नतिजा प्रकाशित गरेको हो ।
4Years BBS 1st Year-2078 को नतिजा www.tuexam.edu.np वा एनटिसी बाट ३३६२४ मा 4BBS Symbol No. टाइप गरी एसएमएस पठाएर पनि हेर्न सकिन्छ ।