२०८३ वैशाख २ गते बुधवार | April 15, 2026

गृहपृष्ठ हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त

हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

यसअघि संसदीय सुनुवाइ समितिले उनको नामलाई सर्वसम्मत अनुमोदन गरेको हो । उनले आजै ५ बजे सपथ ग्रहण गर्ने तय भएको छ । उनले आजै पदभार ग्रहण गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार