२०८३ असार २१ गते आइतवार | July 05, 2026
गृहपृष्ठ कोदोको कथा (फोटो फिचर)
इलाम । कृषिमा ब्यवसायीकता बढेसंगै परम्परागत रुपमा गरिने काेदाेकाे खेती अहिले आक्कल झुक्कल मात्रै देख्न पाइन्छ । नेपालमा आयात हुने काेदाेकाे खेती इलामको चुरे क्षेत्रमा पर्ने माई नगरपालिकाका किसानले भने छाडेका छैनन् ।
तस्बिरहरु :