२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?

आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं,१ पुष । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १८४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ३ जना र ११ देखि २० वर्षका १५ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका ४४ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ३१ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३०, ५१ देखि ६० वर्षका २३ जना, ६१ देखि ७० का ८ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ४ जना रहेका छन् । ८० वर्षमाथिका २ जना संक्रमित भएका छन् । त्यसैगरी अहिले देशभर ५ हजार ५२६ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार