२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ जिल्ला प्रहरी कार्यालय लम्जुंगले ३ महिनाको अबधिमा ६६ थान हरायको मोबाइल फेला पार्न सफल

जिल्ला प्रहरी कार्यालय लम्जुंगले ३ महिनाको अबधिमा ६६ थान हरायको मोबाइल फेला पार्न सफल

२०७७ साल श्रावनदेखि यता ३ महिनाको अबधिमा विभिन्न ब्रान्डका १२ लाख ५७ हजार ५ सय बराबरको मोबाइल फेला पार्न सफल भएको छ | अन्य हराएका र चोरी भएका मोबाइलको खोजी कार्य जारी रहेको बताएका छन |

 

यस कार्यालयले २०७७ –६-१ गते देखि २०७७-६-३० गतेसम्म हरायका मोबाइल खोजतलास गरि आजसम्म ७ लाख ७७ हजार बराबरको ३३ थान मोबाइल सेट फेला पारी आज मिति २०७७-७-३ गते दिउसो २:०० बजे सम्बन्धित व्यक्तिलाई बोलायर मोबाइल हस्तान्तरण गरेको छ |
यसअघि मिति २०७७-४-१२ गते हरायको मोबाइल खोजतलास अभियान अन्तर्गत विभिन्न ब्रान्डका रु.४ लाख ८० हजार ५ सय बराबरको ३३ सेट फेला पारी बुझाई सकिएको जी.प्र.का लम्जुंग प्रमुख डीएसपी गंगा थापाले जानकारी दिए |

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार