२०८३ मंसिर १४ गते आइतवार | November 29, 2026

गृहपृष्ठ अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो : प्रधानमन्त्री केपी शर्मा ओली

अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु भएको बताएका छन्।

मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ र ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो ।  त्यसकारण म राजीनामा दिने वाला छैन ।’ प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको उनले; बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार