गृहपृष्ठ बिहिबार थपिए १९१३ जना कोरोना संक्रमित,नेपालमा सक्रमित संख्या २ लाख ४ हजार ३४२ पुग्यो
बिहिबार थपिए १९१३ जना कोरोना संक्रमित,नेपालमा सक्रमित संख्या २ लाख ४ हजार ३४२ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१३ जनालाई कोरोना पुष्टि भएको हो ।आज थपिएकासँगै नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार ३४२ पुगेको छ । यसैगरी २३४९ संक्रमित कोरोनामुक्त भएका छन् । कोरोना निको हुनेसँख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यस्तै २४ घण्टामा थप १५ संक्रमितको मृत्यु भएको छ ।नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ । हाल सक्रिय संख्या संक्रमितको ३८ हजार ४६१ संक्रमित छन् भने ९७४ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै संक्रमितको मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।
यस्तै आज देशभर थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१३ जनालाई कोरोना पुष्टि भएको हो ।





