२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ ओली समूहले आगामी मंसिर २ गते महाधिवेशन गर्ने

ओली समूहले आगामी मंसिर २ गते महाधिवेशन गर्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने नेकपा ओली समूहको महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने भएको छ । बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई चयन गरेको छ भने ५५६ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार