२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ अब बेलैमा सचेत नभए जनताले नेतालाई बाँकी राख्दैनन : पूर्वराजा ज्ञानेन्द्र शाह

अब बेलैमा सचेत नभए जनताले नेतालाई बाँकी राख्दैनन : पूर्वराजा ज्ञानेन्द्र शाह

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको घटनालाई इशारा गर्दै पूर्वराजा शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने अभिव्यक्ति दिएका हुन् ।

सामाजिक सञ्जालमा पूर्व राजा ज्ञानेन्द्र शाहले लेखेका छन्, ‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’

बेला बेलामा पूर्वराजा शाहले नेताहरुको कार्यशैलीप्रति गुनासो गर्दै आएका छन् । उनले केहि दिनअघि मात्र आफूलाई जनताले नहटाएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार