२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोपमा विप्लव समूहका कार्यालय सचिव पक्राउ

जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोपमा विप्लव समूहका कार्यालय सचिव पक्राउ

नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शंकरसिंह महरालाई प्रहरीले आज पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोप छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार