२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ अर्गानिक वर्ल्ड ग्रुप (OWG) अर्घाखाँचीको बार्षिक अवार्ड घोषणा कार्यक्रम सम्पन्न (फोटोफिचर)

अर्गानिक वर्ल्ड ग्रुप (OWG) अर्घाखाँचीको बार्षिक अवार्ड घोषणा कार्यक्रम सम्पन्न (फोटोफिचर)

वर्ल्ड अर्गानिक ग्रुप अर्घाखाँचीले सन्धिखर्कमा पुरस्कार बितरण , सम्मान र मोटिभेशन कार्यक्रम गरेको छ । सन्धिखर्कमा भएको उक्त कार्यक्रममा अर्गानिक बस्तुहरुको सेवन र त्यस् बाट हुने लाभका बारेमा बताइएको थियो ।

कार्यक्रममा क्वालिफाइड एम आर  उत्कृष्ट एम. आर . आर एम ए एम ,मोटर साइकल सेवा प्राप्त गर्न सफल र वर्ल्ड टुरमा पुग्न सफलहरुलाइ सम्मान गरिएको थियो । उक्त कार्यक्रममा अर्गानिक ग्रुपको आफ्नै गित संगीतमा नृत्य देखाइएको थियो । सन्धिखर्कको एक होटेलमा गरिएको उक्त कार्यक्रममा अर्गानिक ग्रुपका डिलर प्रमुख , बजार प्रतिनिधि लगायत उपभोक्ताहरुको पनि उपस्थिती थियो ।

कार्यक्रमको प्रमुख अथिति इश्वर बि.  सि. र बिशिस्ट अथिती कृष्ण न्यौपानेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो भने  कार्यक्रमको सन्चालन आकाश सुनारले गर्नुभएको थियो ।वर्ल्ड अर्गानिक ग्रुपले देशभर संगै  अर्घाखाँचीका विभिन्न भाग हरुमा आफ्ना डिलरहरु बिस्तार गरेर सेवा प्रदान  गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार