गृहपृष्ठ सामुदायिक मेलमिलाप कर्ताको पुर्नताजगी तालिम सुरु
सामुदायिक मेलमिलाप कर्ताको पुर्नताजगी तालिम सुरु
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकामा सामुदायिक मेलमिलाप कर्ताहरुको लागी पुर्न ताजगी तालिम हरपुरमा सुरु भएको छ ।
पल्हिनन्दन गाउपालिकाको आयोजना तथा उपकार समाज संस्थाको सहजीकरणमा पाल्हिनन्दन गाउपालिकाका वडा नं. १ देखि ३ सम्मका सामुदायिक मेलमिलाप कर्ताहरुका लागी २ दिने पुर्न ताजगी तालिम पाल्हिनन्दन गाउपालिका वार्ड नं. २ का वडा अध्यक्ष रामनगिना सिङको अध्यक्ष्ता तथा पाल्हिनन्दन गाउपालिका उपाध्यक्ष पाबित्री कोहारको प्रमुख आथित्यता तथा पत्रकार रन्जीत शर्माको आथित्यता सुरु भएको छ । पाल्हिनन्दन गाउपालिका वडा न १ देखि ३ सम्मका मेलमिलापहरु तालिम हरपुरमा तथा वडा न; ४ देखी ६ सम्मका दोस्रो चरणको कार्यक्रम गेरमीमा यही शनिबार देखी सुरु हुनेछ ।
यो भिडियो पनि हेरौं :





