२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ जन्म दिनको अवसरमा प्रअद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

जन्म दिनको अवसरमा प्रअद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 

बुटवल उपमहानगरपालिका ११ न्यू दुर्गा नगरमा अवस्थित मायादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक माधव लोहोनीले  आफ्नो जन्म दिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा माक्स वितरण गरेका छन् लोहोनीले आफ्नो जन्म दिनमा आफु प्रधानाध्यापक रहेकै विद्यालयमा रहेका सम्पूर्ण शिक्षक,कर्मचारी, विद्यार्थीहरुलाई एकएक थान माक्स,अति गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री,२०७६ सालको अन्तिम परीक्षामा विद्यालय प्रथम विद्यार्थी रोजी कुमारी थारु चौधरीलाई नगद रकम र अर्घाखाँचीको शितगंगा नगरपालिकाको एक विद्यालयलाई पि फर्म दिएर जन्म दिन मनाएका हुन । जन्म दिनमा केक काट्दै रमाइलो गर्दै फजुल खर्च गर्नुभन्दा आप्mना विद्यालयमा रहेका विद्यार्थीहरुलाई सक्दो सहयोग गरेर जन्म दिन मनाएकोमा उनी निकै खुसी देखिएकाछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार