गृहपृष्ठ किन जति पैसा कमाए पनि सधैं ऋणमा हुन्छन् यी राशिका व्यक्ति (हेर्नुहोस समाधानको उपाएसहित)
किन जति पैसा कमाए पनि सधैं ऋणमा हुन्छन् यी राशिका व्यक्ति (हेर्नुहोस समाधानको उपाएसहित)
सबैको चाहना अरु भन्दा आर्थिक तबरले सम्पन्न बनौँ भन्ने रहेको हुन्छ । यहि सोचको कारणले गर्दा आफूले सकेजतिको मेहनत प्रायले गरेकै हुन्छन् । ज्योतिष शास्त्रका अनुसार आर्थिक हिसाबले सम्पन्न बन्नको लागी राशीको महत्वपूर्ण हात रहने कुरा बताउँछन् ।
ज्योतिष शास्त्रका अनुसार मेष र वृश्चिक राशीलाई सबैभन्दा गरिबी राशीको रुपमा लिइएको छ । यस्ता राशीलाई जीवनमा आर्थिक अभाव रहने कारुण यस्ता उपायहरु अपनाउने पनि बताउँछन् ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष राशीका व्यक्तिहरुले जतिनै पैसा कमाए पनि उनीहरुलाई आर्थिक अभाव भइरहन्छ भनिएको छ । यस्तो समस्यालाई समधान गर्नको लागी यस्ता राशी भएकाले आफ्नो घरमा दैनिक रुपमा पूजाँ गरी घरको प्रवेश द्धारमा दिप बाल्ने र खुसार्नीको धुवाँ लगाउनले आर्थिक संकट हुदैन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वृश्चिक राशी हुनेहरुलाई कुनै पनि काममा अगाडी बढ्दा ऋणमा फस्ने सम्भावना एकदमै बढि भने आर्थिक अभावले पनि पिरोलिरहन्छ । यस्ता राशी हुनेहरुले विष्णु लक्ष्मीको मन्दिरमा गएर त्यहाँको जल ल्याएर पिपलको फेदमुनी चढाउनाले आर्थिक संकटबाट मुक्ति पाइने र जीवनमा सफलता पाउने कुरा ज्योतिषशास्त्रमा उल्लेख छ ।






