२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ आइपिओ रिजल्ट हेर्न बन्यो छुट्टै वेबसाइट

आइपिओ रिजल्ट हेर्न बन्यो छुट्टै वेबसाइट

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर ९आइपिओ० को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरेको छ । अब उप्रान्त सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको धधध।ष्उयचभकगति।अमकअ।अयm।लउ नामक वेभसाइट बाट सजिलै आइपिओको नजिता हेर्न सकिनेछ ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूको गोपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम बनाएको हो । यो नियम हिजो बाँडफाँड भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाट नै लागू भएको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले प्रकाशन गरेको विज्ञप्ति यस प्रकारको छ :-

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार