२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ महिला लघुवित्तले चुन्यो सेयर रजिष्ट्रार

महिला लघुवित्तले चुन्यो सेयर रजिष्ट्रार

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
संस्थाको सञ्चालक समितिको बैठकले आज ९फागुन १६ गते, आइतबार० बाट लागू हुने गरि संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने तथा शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्ती गरेको हो ।
अब उप्रान्त संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार