२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ हेर्नुहोस यी १० कम्पनी जो बजार घट्दा पनि भयो सर्वाधिक कारोबार

हेर्नुहोस यी १० कम्पनी जो बजार घट्दा पनि भयो सर्वाधिक कारोबार

आइतबार पनि सेयर बजार राताम्मै भएको छ ।
आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७९।७४ अंकले घटेर २४७४।३९ मा पुगेको छ । नेप्से ३।१२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १४।५३ अंकले घटेर ४४७।२९ मा पुगेको छ । कूल २०७ वटा कम्पनीको एक करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी, घटेको बजारमा क्रमशस् शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।
यी हुन् बजार घट्दा सर्वाधिक कारोबार भएका १० कम्पनी :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार