२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपालकै यस्तो ठाउँ जहाँ पहिलाे पटक बस देख्दा बुढापाका परे अचम्मित

नेपालकै यस्तो ठाउँ जहाँ पहिलाे पटक बस देख्दा बुढापाका परे अचम्मित

बाजुरा जिल्लाको दुर्गम क्षेत्रमा रहेको कोल्टीमा आइतबार बस पुगेको छ । मार्तडी हुदै कोल्टीमा पहिलो पटक बस पुगेको हो । कोल्टीमा बष पुगेपछी त्यहाँका स्थानीयहरू बस हेर्न निकै भिड लागेको छ ।

श्रोतका अनुसार सो बस बाजुराको कोल्टी हुदै हुम्ला नियमित चल्ने जनाइएको छ । यस क्षेत्रमा उक्त बस पहिलो पटक पुगेको स्थानीयहरूले बताएका छन । कहिल्यै बस नदेखाका बुढापाकाहरू भने मिनि बसलाइ कती ठुलो भनेर अच्चमीत परेका देखीन्छन । कर्णाली प्रदेश०२ ००१ ख ०४०२ नम्मरको बस कोल्टी पुगेको स्थानीयले बताएका छन ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार