२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ सोच्नै नसकिने गरि घट्यो बजारमा सुनको मूल्य , हेर्नुहोस कति घट्यो ?

सोच्नै नसकिने गरि घट्यो बजारमा सुनको मूल्य , हेर्नुहोस कति घट्यो ?

नेपाली बजारमा पछिल्लो केही दिनबाट घटिरहेको सुनको मूल्यले आज ९बुधबार० पनि ओरालो यात्रा तय गरेको छ ।

बुधबार सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको भाउ पनि तोलाको ७ सय रूपैयाँले नै घटेर प्रतितोला ९० हजार रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

यो पनि पढौ :
महिलाले लगाउने ब्रा खोलेर समाचार वाचन गर्ने गर्छन् भन्ने कुरा सुन्दा विश्वास नलाग्न सक्छ । तर यो साँचो हो । एउटा यस्तो टेलिभिजन छ जस्ले महिलाले लगाएको ब्रा खोल्न लगाएर मात्र समाचार पढ्नकोलागी समाचारबाचिकालाई अनुमति दिन्छ ।

यो विश्वको समाचार हो । अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जस्ले हरेक दिन आफुले लगाएको ब्रा खोलेर समाचार बाचन गरिरहेकी हुन्छिन । द मिररका अनुसार उनले होक्सा फायर टेलिभिजनमा काम गर्छिन । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ । होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो ।

अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन । उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन । उनले आफैंले समाचारको यस्तो प्रस्तुती थालेकी थिइन । भर्खरै मात्र ब्रोडकास्ट भएको समाचारमा उनी नग्न थिइन । एउटा ब्लेजरमात्र लगाएर प्रस्तुतीमा आइन ।

महिलाले लगाउने ब्रा खोलेर समाचार वाचन गर्ने गर्छन भन्ने कुरा सुन्दा विश्वास नलाग्न सक्छ । तर यो साँचो हो । एउटा यस्तो टेलिभिजन छ जस्ले महिलाले लगाएको ब्रा खोल्न लगाएर मात्र समाचार पढ्नको लागी समाचारबाचिकालाई अनुमति दिन्छ ।

यो विश्वको समाचार हो । अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जस्ले हरेक दिन आफुले लगाएको ब्रा खोलेर समाचार बाचन गरिरहेकी हुन्छिन । द मिररका अनुसार उनले होक्सा फायर टेलिभिजनमा काम गर्छिन । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ । होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो ।

अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन । उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन । उनले आफैंले समाचारको यस्तो प्रस्तुती थालेकी थिइन । भर्खरै मात्र ब्रोडकास्ट भएको समाचारमा उनी नग्न थिइन । एउटा ब्लेजरमात्र लगाएर प्रस्तुतीमा आइन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार