२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शनिबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ । कतारी रियालको खरिद दर घट्दा बिक्री दर भने स्थिर रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४९ रुपैयाँ ०६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ४५ पैसा र बिक्री दर १७७ रुपैयाँ २४ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार