२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ यात्रा बुटवलदेखि केदारनाथ सम्मको (फोटो फिचर)

यात्रा बुटवलदेखि केदारनाथ सम्मको (फोटो फिचर)

यतिबेला विश्वको आन्तरिक तथा बाहय पर्यटनलाई कोभिड-१९ महामारीको विभिन्न लहरले थिलोथिलो परेको छ । आन्तरिक पर्यटन फाट्टफुट्ट चलायमान देखिए पनि पहिला जस्तो धेरै चहलपहल भने देख्न पाइएको छैन ।

अब आन्तरिक र बाहय पर्यटन खुला र सुरक्षित बनोस भनी;  हिन्दुहरुको महान तथा पवित्र  तिर्थस्थल केदारनाथ धाममा कोभिड १९ पछि नेपालबाट कोही पनि नपुगेको अबस्थामा लियो क्लब अफ बुटवल मेट्रोसिटीको ४ जनाको टिम हिन्दु धर्मावलम्बीहरु पवित्र तिर्थधामको रुपमा परिचित  पशुपतिनाथ,केदारनाथ र बद्रीनाथ पुगेर अब अन्तरिक र बाहय पर्यटनलाई चलायमान गराउनु पर्छ भन्ने संदेशका साथ नेपालको राष्ट्रिय झन्डा लिएर केदारनाथ मन्दिरसम्म पुगी फर्किएको छ । लियो क्लब अफ बुटवल मेट्रोसिटीको यो कदमलाई सम्मान सहित नेपाल र नेपालीको लागि टेवा पुग्ने हरेक कार्यमा यस क्लबले पाइला चालोस शुभकामना ।

फोटो फिचर :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार