२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ टियूद्धारा परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस परीक्षा तालिकासहित)

टियूद्धारा परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस परीक्षा तालिकासहित)

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७८ को साउन महिनामा संचालन हुने २०७७ सालको बार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातकतह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

कार्यालयले ४/३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित आंशिक, मौका, एवम् प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरु समेतको परीक्षा निम्नानुसार संचालन हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार