गृहपृष्ठ आज थप यति जना संक्रमित थपिदा,यति जनाले गुमाए ज्यान
आज थप यति जना संक्रमित थपिदा,यति जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।
यस्तै ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।