गृहपृष्ठ यसरी खुल्यो लाइसेन्स आवेदन, परीक्षा मंसिरमा हुने !(हेर्नुहोस्)
यसरी खुल्यो लाइसेन्स आवेदन, परीक्षा मंसिरमा हुने !(हेर्नुहोस्)
वार्षिक कार्य तालिका अनुसार लाइसेन्सको परीक्षा लिन नेपाल नर्सिङ परिषद्ले मिति तोकेको छ ।
नाम दर्ता प्रमाण पत्र परीक्षाका लागि मङ्सिर ११ गतेको मिति तय गरिएको हो । एक सूचना जारी गर्दै यसरी आवेदन खुलाएको हो
परिषद् परीक्षा समितिले वार्षिक कार्य तालिका अनुसार नै मङ्सिर ११ गते परीक्षा लिने जनाएको हो । परीक्षामा सामेल हुनका लागि प्रवीणता प्रमाण पत्र तह नर्सिङ वा बी. एस्सी नर्सिङ उत्तीर्ण भएको र परीक्षामा सामेल हुने परीक्षाहरू पास गरेको हुनुपर्ने छ ।
सूचना हेरेर आवेदन दिन सूचनामा उल्लेख गरिएको छ।






