२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ साफ उपविजेता नेपाली खेलाडीलाई सरकारले जनही पाँच-पाँच लाख रुपैयाँ दिने

साफ उपविजेता नेपाली खेलाडीलाई सरकारले जनही पाँच-पाँच लाख रुपैयाँ दिने

काठमाडौं,१ कार्तिक । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही पाँच लाख रुपैयाँ दिने भएको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई ५–५ लाख र प्रशिक्षकहरूलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलो पटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार