गृहपृष्ठ त्रिविको चौथो बर्षको BBS/BSC/BED परिक्षा तालिका सार्वजनिक (हेर्नुहोस्)
त्रिविको चौथो बर्षको BBS/BSC/BED परिक्षा तालिका सार्वजनिक (हेर्नुहोस्)
काठमाडौँ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०७८ सालमा सञ्चालन हुने परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ ।
त्रिविले सुचना जारी गर्दै परीक्षा मिति तोकेको हो। त्रिविका केही परीक्षाका नतिजा भने आएका छैनन् ।
त्रिविले २०८८ सालमा हुने परीक्षाको मिति सार्वजनिक गरेको हो ।त्रि वि को वि वि एस, वि एड, वि एस सी को परिक्षा तालिका प्रकाशित भएको हो।
सुचना हेर्नुहोस् :









