२०८३ वैशाख ७ गते सोमवार | April 20, 2026

गृहपृष्ठ त्रिविको तेस्रो बर्षको नतिजा सार्वजनिक (पुरा हेर्नुहोस्)

त्रिविको तेस्रो बर्षको नतिजा सार्वजनिक (पुरा हेर्नुहोस्)

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा लिएको लामो समयपछि बि.एड तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ। २०७७ सालको फागुन महिनामा भएको ४ वर्षे बि.एड तेस्रो वर्षको नतिजा प्रकाशित भएको हो।

यसअघि परीक्षा दिएको लामो समय बितिसक्दा पनि नतिजा दिन नसकेकाले त्रिविले विद्यार्थीलाई अन्योलमा राखेको र प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएको थियो ।

नतिजा हेर्नका लागि 4BD लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरि ३३६२४ मा एसएमएस पठाएर वा वेबसाइट मार्फत । https://www.tuexam.edu.np/  मा गएर हेर्न सकिन्छ ।

हेर्नूहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार