गृहपृष्ठ त्रिविद्वारा भर्खरै नतिजा प्रकाशन (नतिजा सहित)
त्रिविद्वारा भर्खरै नतिजा प्रकाशन (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा चार बर्षे स्नातक तह B.sc CSIT को नतिजा सार्बजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्यन संस्थान डीनको कार्यालय परीक्षा शाखा क्रितिपुरद्वारा सेमेस्टर प्रणाली २०७८ साल भदौ/असोज महिनामा संचालन भएको चार बर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय चौथो वर्ष आठौँ सत्र २०७३- समुहको परीक्षाफल प्रकाशित गरेको छ ।
हेर्नुहोस नतिजा :








