२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ पछिल्लो २४ घन्टामा १० हजार सात सयलाई संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा १० हजार सात सयलाई संक्रमण पुष्टि

काठमाडौं, ७ माघ। नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार