गृहपृष्ठ त्रिविद्वारा नतिजा सार्बजनिक यसरी हेर्नुहोस नतिजा
त्रिविद्वारा नतिजा सार्बजनिक यसरी हेर्नुहोस नतिजा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा चार बर्षे स्नातक तह BBS तेस्रो बर्षको नतिजा सार्बजनिक गरेको छ । 4 Yrs BBS 3rd Year परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ भने 4BBS (space) roll number टाइप गरी 33624 मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ ।
त्रिभुवन विश्वविद्यालय डीनको कार्यालय परीक्षा शाखा क्रितिपुरद्वारा २०७७ साल फाल्गुन महिनामा संचालन भएको चार बर्षे स्नातक तह BBS तेस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।
हेर्नुहोस नतिजा :







