२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्धारा तीनवटा नतिजा प्रकाशन

त्रिभुवन विश्वविद्यालयद्धारा तीनवटा नतिजा प्रकाशन

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एकैपटक तीन वटा परीक्षाको परीक्षाफल (नतिजा) प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले Master of Philosophy (M. Phil.) in Public
Administration र Master of Public Administration (MPA) को नतिजा प्रकाशित गरेको हो । संगै दुई वटा परीक्षाको परीक्षा फारम भर्नेसम्बन्धि जरुरी सूचना जारी गरेको छ ।

नतिजा हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार