गृहपृष्ठ त्रिविद्धारा नतिजा प्रकाशित (नतिजा हेर्ने तरिकासहित)
त्रिविद्धारा नतिजा प्रकाशित (नतिजा हेर्ने तरिकासहित)
काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले नतिजा प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा कानून संकायतर्फ एलएलबी (LLB 1st Year ) प्रथम बर्ष २०७६ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।
त्रिविद्धारा जारी सूचना अनुसार केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको उल्लेख छ ।
उक्त परीक्षाको परीक्षाफल वेवसाईट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ र मोबाईलमा LLBI (Space) Roll No. Type and 33624 मा SMS गरेरपनि जानकारी पाउन सकिनेछ ।






