२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ त्रिविद्धारा एकैपटक ४ वटा नतिजा प्रकाशित यसरी हेर्नुहोस् नतिजा

त्रिविद्धारा एकैपटक ४ वटा नतिजा प्रकाशित यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्धारा एकै पटक चार वटा नतिजा प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले PGD- SCHOOL COUNSELI – 77 – Frist Year 2077, 4- YRS B.F.A. – 77 – Second Year @077, M.B.S – 77 Second Year 2077 र COUNSELING PSYC-77- First Year 2077 को नतिजा प्रकाशित गरेको हो ।

नतिजा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आधिकारीक वबसाईट https://tuexam.edu.np/ मा हेर्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार