गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित (नतिजासहित)
त्रिविद्वारा नतिजा प्रकाशित (नतिजासहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले BBA परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुरले नतिजा प्रकाशित गरेको हो । प्रकाशित सूचना अनुसार विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयले मिति २०७८ पुस ११ गतेदेखि मिति २०७८ पुस २६ गतेसम्म सञ्चालन भएको Bachelor of Business Administration (BBA) को नतिजा प्रकाशित भएको हो ।
Bachelor of Business Administration (BBA) कार्यक्रमको तेस्रो सत्र नियमित २०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो ।
परीक्षा रोन नं. 19131/17 र 22300/17 का परीक्षाथीहरुको IT 203 Management Information system विषयको परीक्षाफल स्थगित गरिएको छ ।
परीक्षा रोन नं. 24161/19 का परीक्षार्थीको FIN 201 Business Finance विषयको परीक्षा स्थगित गरिएको छ । यसैगरी परीक्षा रोन नं. 24949/19 र 25158/19 का परीक्षार्थीको sTT 201 Business statistic विषयको परीक्षाफल स्थगित गरिएको छ ।
हेर्नुहोस् नतिजा :













