२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ गायक श्रिधर अधिकारी,अर्जुन सापकोटा,पुजा देवकोटा र मन्जुको स्वरमा “तिम्रै मान्छे हुम कर” तीज गीत बजारमा

गायक श्रिधर अधिकारी,अर्जुन सापकोटा,पुजा देवकोटा र मन्जुको स्वरमा “तिम्रै मान्छे हुम कर” तीज गीत बजारमा

बुटवल ।  गायक श्रिधर अधिकारी, अर्जुन सापकोटा, पुजा देवकोटा मन्जुको आवाजमा नयाँ तीज गीत “तिम्रै मान्छे हुम कर” बजारमा आएको छ । गीतको शब्द रचना तथा लय श्रिघर अधिकारीको रहेको छ । गीत निकै मिठो तथा समय सान्दर्भिक बनेको र दर्शक श्रोताको मन जित्न सफल भइरहेको छ।

गीतले माया प्रेमका कुरामा विषयलाई उठाएको छ । गीतको म्युजिक भिडियोमा मोडल साहिर केसी सृष्टि वाग्लेको दमदार अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन जेरी भण्डारीले गरेका हुन् भने अमृत चापागाईले सम्पादन र कलर गरेका हुन् भने छायांकन करन चैसिरको रहेको छ। गीत श्रिधर अधिकारीको युटुव च्यानलबाट सार्बजनिक भएको हो । गीतको सम्पूर्ण टिमलाई बधाई सहित सफलताको शुभकामना ।

गीतको  पुरा भिडियो हेर्नुहोस् : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार