२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ त्रिविको परीक्षाकेन्द्र सम्बन्धी अत्यन्तै जरुरी सूचना हेर्नुहोस्

त्रिविको परीक्षाकेन्द्र सम्बन्धी अत्यन्तै जरुरी सूचना हेर्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायले परीक्षा केन्द्र सम्बन्धी सूचना जारी गरेको हो । बीसीए कार्यक्रम अन्तर्गत पहिलो सेमेस्टरको परीक्षा केन्द्र सम्बन्धी सूचना जारी गरिएको हो ।

‘त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित बीसीए कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०२१ को पहिलो सेमेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरूको सत्रान्त परीक्षा कार्यक्रम मिति २०७९ साल भाद्र २१ गते मंगलबारबाट सञ्चालन हुने भएकाले सम्बन्धित जानकारीका लागि यो परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको छ ।’

हेर्नुहोस् सूचना : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार