२०८३ असोज २६ गते सोमवार | October 12, 2026

गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकाय परीक्षा महाशाखाले नतिजा प्रकाशित गरेको हो । त्रिविले नतिजा सार्वजनिक गर्दै सूचनामा यस्तो उल्लेख गरेको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७९ आषाढ २२ देखि मिति २०७९ आषाढ ३१ सम्म संचालन भएको ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेसन–फाइनान्स (बीबीए–एफ) कार्यक्रमको चौथोसत्र नियमित परीक्षा–२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।’  प्रकाशित नतिजामा चित्त नबुझेको भए परीक्षाफल जारी भएको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिनुपर्नेछ ।

हेर्नुहोस् नतिजा :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार