गृहपृष्ठ त्रिभुवन विश्वविध्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिभुवन विश्वविध्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविध्यालयद्वारा व्यस्थापन संकाय डिनको कार्यालयबाट २०७९ भाद्र २ ( 18th August 2022) गतेबाट २०७९ भाद्र ९ (22nd August 2022) गतेसम्म संचालन भएको Master of Philoshophy M.Phil. in Public Admistration कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा २०२२ को परीक्षाफल व्यस्थापन संकाय परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशित गरेको छ ।
हेर्नुहोस् नतिजा :














