२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा हेर्ने तरिका सहित )

त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा हेर्ने तरिका सहित )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तीन बर्षे बिए तेस्रो वर्ष (3 year’s B.A. 3rd year 2078)को नतिजा प्रकाशित गरेको छ ।

त्रिविद्धारा जारी सूचना अनुसार केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको उल्लेख छ । उक्त परीक्षाको परीक्षाफल वेवसाईट  https://tuexam.edu.np/ मा गएर आफ्नो संकाय छानेर आफ्नो रोलनम्बर राखेर हेर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार