२०८३ असार ३ गते बुधवार | June 17, 2026

गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा हेर्ने तरिका सहित)

त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा हेर्ने तरिका सहित)

काठमाडौं । त्रिभुवन विश्वविध्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिविले चार बर्षे B.ED. 1st year २०७८ (Regular)को नतिजा प्रकाशित गरेको हो ।

4 Yrs B.Ed 1st Year 2078 (Regular) को नतिजा 4BED(space) symbol number type गरी 33624 मा Send गरी वा www.tuexam.edu.np हेर्न सकिन्छ।

यो पनि :

आगमी १४-२१ फ्रेबुअरीमा हुने ‘नेपाल-नामिबिया-स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेले पनि सहभागीता जनाउने भएका छन्। नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वर्ल्ड कप लिग-२’ मा सहभागिता जनाउन लागेको हुन्।

नेपाल क्रिकेट संघले बुधबार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक गर्दा लामिछाने पनि समावेश गरेको हो।  जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दीपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दिप जोरा, सूर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ। यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार