गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले BTTM 3rd Semester Regular Examination 2022 नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ भदौ ३१ गते (16th September 2022) देखि मिति २०७९ असोज ०६ (22nd september 2022) सम्म संचालन भएको Beachelor of Travel and Tourism Management (BTTM) कार्यक्रमको तेस्रो सत्र नियमित परीक्षा– २०२२ को परीक्षाफल प्रकाशित भएको हो ।
हेर्नुहोस् नतिजा :










