गृहपृष्ठ गायक गणेश अधिकारीको “तल्लो जातैको” गीत चर्चामा (भिडियो सहित)
गायक गणेश अधिकारीको “तल्लो जातैको” गीत चर्चामा (भिडियो सहित)
सांगीतिक क्षेत्रमा हरेक पाटाका गीत फरक हुने गर्छन यतिबेला लोकप्रिय गायक गणेष अधिकारीको “तल्लो जातैको” बोलको गीत मेशना डिजिटलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ । गीतमा गणेष अधिकारीलाई र गायिका यमुना सुनारले साथ दिएकी छन् । पृथ्वी आर डि को शब्दमा गणेष अधिकारीको संगित रहेको छ। भिडियो उत्कृष्ट बन्न सफल भएसंगै ट्रेन्डिडंमा परेको छ । भिडियोमा चर्चित मोडल बिमल अधिकारी सारिका केसीको मनै भावुक बनाउने अभिनयलाई सुरेश श्रेष्ठले छायांकन शिव पौडेलले सम्पादन गरेका हुन् भने स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेकी हुन् ।
भिडियो :






