२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ मोडल सिरोज दाहाल र मेनुका माझिको अभिनयमा रहेको हिन्दी कभर भिडियो ‘तुम हि आना सार्वजनिक'(भिडियो सहित‍)

मोडल सिरोज दाहाल र मेनुका माझिको अभिनयमा रहेको हिन्दी कभर भिडियो ‘तुम हि आना सार्वजनिक'(भिडियो सहित‍)

हिन्दी गीत “तुम हि आना” बोलको कभर म्युजिक भिडियो बजारमा सार्वजानिक भएको छ । मोडल सिरोज दाहाल र मेनुका माझिको अभिनय र सचित खड्काको निर्देशन मा हिन्दी कभर भिडियो “तुम हि आना’ भिडियो सार्वजानिक भएको हो ।

सिल्भर साईन युटुव च्यानलबाट बजारमा अाएकाे कभर गीतको सम्पादन रविन्द्र खड्काले गरेका छन भने छायांकन अशोक रंजितको रहेको छ । “तुम हि आना” गीत जुविन नौटियलले गाएका हुन भने पायल देवले संगित भरेका छन्।

भिडियो हेर्नुस्:

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार